Glaucoma Diagnosis and Management Training

Sep 19, 2022

Glaucoma Diagnosis and Management Training

एक एक पाइला सामुदायिक केन्द्र, थापाथलीमा आँखा रोग तथा ग्लाउकोमा विशेषज्ञ एवम् एक एक पाइला फाउण्डेशनका अध्यक्ष डा. Suman S. Thapa ले “ग्लाउकोमा निदान र व्यवस्थापन” (Glaucoma Diagnosis and Management) र मोतिबिन्दु शल्यक्रियाका प्रकियाहरू (Cataract Surgical Techniques) बारे प्रशिक्षण सुरु गर्नुभएको छ । 

Support us with a contribution and help us make a difference.